युरोप क्षेत्रिय उपसंयोजक चित्र सुवेदी लण्डनमा सम्मानित

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को यूरोप उपसंयोजक चित्र सुवेदीलाई बेलायतमा स्वागत तथा सम्मान गरिएको छ । एक साता लामो बेलायत भ्रमणको लागि लण्डन आइपुगेका सुवेदीलाई गैरआवासीय नेपाली संघ यूकेको तर्फबाट अध्यक्ष सुनिल खड्का र संघको केन्द्रीय उपमहासचिव रामशरण सिमखडालेले बुधवार साँझ संयुक्त रुपमा सम्मान गरेका हुन् । सुवेदी गैरआवासीय नेपाली संघ बेल्जियमको निवर्तमान … Continue reading युरोप क्षेत्रिय उपसंयोजक चित्र सुवेदी लण्डनमा सम्मानित